Become a New Member
प्रदेस नं. १ मा रहेको “नेपाल सरकार, पर्यटन कार्यलय” बाट इजाजत लिएर संचालनमा रहेका ट्राभल एजेन्सीहरुले यस नाट्टा प्रदेस नं. १ को एक्टिव मेम्बर हुन सक्ने छन् | त्यसै गरी प्रदेस १ मा अवस्थित अन्य पर्यटकीय होटेल तथा पर्यटकीय संस्थाहरुले एलाईड मेम्बर हुन सक्ने छन् |
सदस्यता लिनको लागि तल राखिएको फर्म भरेर तोकिएको रकम सहित फर्म बुझाउनु पर्ने छ |
Any Travel Agencies licensed by any of the tourism offices of Province No. 1 can be an active member. Similarly, other tourist hotels and tourist standard Hotel and tourism organizations located in Province No. 1 can become our Allied members.
In order to become a member, you have to fill the form below and submit the form along with the prescribed fees.
Please find below the link of Membership Form.