Cross Border Tourism in East Nepal - NATTA Province-1
World Tourism Day 27th Sep 2021
पर्यटन कार्यालय काकरभिट्टाको आयोजनामा World Tourism Day 2021 कार्यक्रम सम्पन्न भयो | नेपाल टुरिजम बोर्डका सदस्य कृष्ण शाह को प्रमुख आतिथ्यतामा र निरज कट्टेलले संचालन गरेको कार्यक्रममा नाट्टा प्रदेस १ का अध्यक्ष उदय कुमार श्रेष्ठ अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो |


This Post Has 0 Comments