Skip to content
+977 9852674025 (President) | +977 9852672886 (Secretary) natta.era@gmail.com Kakarvitta, Jhapa, Nepal

Meeting with Natta Central

नाट्टा प्रदेश १ को तर्फ बाट अध्यक्ष उदय कुमार श्रेष्ठ प्रदेस नाट्टा हरुको सम्बन्धमा नाट्टा केन्द्रको बिधान संसोधनको लागि नाट्टा केन्द्र र नाट्टा प्रदेसका अध्यक्ष हरु बीच नाट्टा केन्द्रको सचिवालयमा भएको बैठकमा सहभागी हुनु भयो |उक्त बैठकमा नाट्टा केन्द्र का अध्यक्ष अच्युत गुरागाई, नाट्टा केन्द्रको बिधान संसोधन समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष बिनय बस्नेत, महासचिव सुधिर उपाध्याय, नाट्टा गण्डकीका अध्यक्ष संजय कान्त सिगदेल, नाट्टा लुम्बिनीका अध्यक्ष सागर अधिकारी, नाट्टा सुदूरपश्चिमका अध्यक्ष माया प्रकास भट्ट लगायत अन्य केद्रीय पधाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो |

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top