Skip to content
+977 9852674025 (President) | +977 9852672886 (Secretary) natta.era@gmail.com Kakarvitta, Jhapa, Nepal

Home Stay Training in Shree Antu

नाट्टा प्रदेस १ को तर्फ बाट संघका अध्यक्ष उदय कुमार श्रेष्ठ पर्यटन कार्यलय काकरभिट्टाको आयोजना र अन्तु डाँडा सामुदायिक होमस्टेको सहकार्यमा २०७७ साल चैत्र २० र २१ गते श्रीअन्तुमा भएको “सामुदायिक तथा निजी होमस्टे एबम् अन्य सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया” कार्यक्रममा प्रशिक्षकको रुपमा सहभागी हुनुभयो | साथै उक्त कार्यक्रममा महासचिव नविन खरेलको पनि उपस्थिति रहेको थियो |

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top