Skip to content
+977 9852674025 (President) | +977 9852672886 (Secretary) natta.era@gmail.com Kakarvitta, Jhapa, Nepal

FAM Trip (Province 1)

पर्यटन पुनरुत्थान समिति (DTRC) प्रदेस १ को संयोजनमा प्रदेस १ को पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धन को लागि प्रदेस १ को विभिन्न क्षेत्रको भ्रमण गर्ने क्रममा  हिले, पाख्रीवास, लेगुवा, भोजपुर, दिङ्ला, खाँदबारी, अरुण ३ हाइड्रो, अरुण भ्याली, नुम, चैनपुर, सिद्धकाली, नुनढाकी, गुफा पोखरी, पाथीभरा, बसन्तपुर को भ्रमण गरियो |भ्रमण मा नेपाल टुरिजम बोर्ड बाट हिक्मत अयेर, DTRC संयोजक भविष श्रेष्ठ, नाट्टा प्रदेस नं. १ का अध्यक्ष उदय कुमार श्रेष्ठ , हान  प्रदेस नं. १ अध्यक्ष राजन श्रेष्ठ  लगायत अन्य संघ संस्था का प्रतिनिधि हरु को सहभागी रहेको थियो |

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top