Cross Border Tourism in East Nepal - NATTA Province-1
Digital Marketing & Tourism Product Packaging Training in Biratnagar
नेपाल टुरिजम बोर्ड एबम् नाट्टा प्रदेस १ को संयुक्त आयोजना तथा DTRC प्रदेस १ एबं बिराटनगर एसोसिएसन अफ ट्राभल एजेन्ट्सको सहकार्यमा र माननीय राज्यमन्त्री राजकुमार ओझा ज्यू को प्रमुख आतिथ्यतामा “Digital Marketing & Tourism Product Packaging” सम्बन्धी ३ दिने (२०७८ वैशाख १३ देखि १५ सम्म) ट्रेनिङ्ग सम्पन्न गरियो | जम्मा ४० जना प्रशिक्षार्थिले प्रशिक्षण लिएको उक्त ट्रेनिङ्गमा नेपाल टुरिजम बोर्डको संयोंजनमा काठमाण्डौ बाट आउनुभएको प्रशिक्षकहरु १) मनिश अमागाइ, २) प्रबिन अधिकारी, ३) दिनेश बस्नेत, ४) सुमन घिमिरे ( प्रबन्धक NTB) ले प्रशिक्षण दिनु भएको थियो |
This Post Has 0 Comments