26th AGM of Natta Gandaki
नाट्टा प्रदेस नं. १ को तर्फ बाट अध्यक्ष उदय कुमार श्रेष्ठ, महासचिव नविन खरेल र कोषाध्यक्ष सजित तामांग पोखरामा भएको नाट्टा गण्डकी प्रदेस को २६ औं वार्षिक साधारण सभा सहभागी हुनुभयो | अध्यक्ष उदय कुमार श्रेष्ठले साधारणसभाको उद्घाटन सत्रलाई अतिथिको रुपमा शुभकामना मन्तब्य राख्नु भएको थियो |


This Post Has 0 Comments